बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

याक एण्ड यति हाेटलमा सुरु भयो नेपाल-भारत विदेशसचिवस्तरीय बैठक

याक एण्ड यति हाेटलमा सुरु भयो नेपाल-भारत विदेशसचिवस्तरीय बैठक

मङ्सिर ११ काठमाडौं – नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु भएको छ। दरवारमार्गस्थित होटल याक एण्ड यतिमा बैठक सुरु भएको हो। 

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका तर्फवाट विदेश सचिव हर्षवर्दन श्रृंगला सहभागी छन्।

उच्चस्तरीय बैठकका लागि  श्रृंगला आज नेपाल आएका हुन्।  चार्टड विमानमार्फत उनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। 

उनि भारतीय सहयोगमा बनेका निजी घर, विद्यालय र गुम्बा पुनर्निर्माणको उद्घाटन गर्न श्रींगला गोरखा र मनाङ जाने कार्यक्रम तय भएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend