शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता

मङ्सिर ११ काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सिंहदरबारमा भेटवार्ता शुरू भएको छ।

नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएलगत्तै श्रृङ्गलाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाइ भेट्न सिंहदरवार पुगेका हुन्। 

परराष्ट्रमन्त्रीसंगको वार्ता सकिएलगत्तै परराष्ट्र सचिव श्रृङ्गलाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend