शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कम्युनिष्ट सरकारको अराजकता र प्रतिपक्षीको शिथिलताका कारण दक्षिणपन्थी सल्बलाए- डा. संग्रौला

कम्युनिष्ट सरकारको अराजकता र प्रतिपक्षीको शिथिलताका कारण दक्षिणपन्थी सल्बलाए- डा. संग्रौला

मङ्सिर १२ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. डिला संग्रौलाले कम्युनिष्ट सरकारको अराजकता र प्रतिपक्षीको शिथिलताका कारण दक्षिणपन्थी शक्ति सल्बलाएको बताएकी छिन।  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन्। 

दश बर्षको हिंसा र २०६२/६३ को परिबर्तन पछि १४ बर्ष हुँदा पनि आमजनताले अपेक्षा गरेअनुसार अनुभुती प्राप्त गर्न नसक्दा र भ्रष्टाचार ,आन्तरिक मामिलामा बाहिरी चलखेल ,धर्म परिबर्तन ,कुशासन आदिलाई ब्वबस्थित गर्न नसक्दा उब्जिएका प्रश्नहरुले अन्योलता छाएको उनको भनाई छ। 

लोकतन्त्रको विकल्प लोकत्रन्त्रमात्र हुने बन्दै संग्रौलाले एकात्मक राजाबादी शासनले देशको हित नहुने उनले बताइन। 

dr dila sangraula.PNG

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend