मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

१७०३ कोरोना संक्रमित थपिए, १२३६ जना निको भए

१७०३ कोरोना संक्रमित थपिए, १२३६ जना निको भए

मङ्सिर १२ काठमाडौं – पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। 

योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। 

आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend