बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

मङ्सिर १३ काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूमा कोरोना पोजेटिभ देखिएको लामिछानेले जानकारी दिएका हुन्। 

बुधबारदेखि जिउ दुख्ने समस्या देखिएकोमा अहिले स्वास्थ्यमा केही सुधार भइरहेको लामिछानेले जनाएका छन्। 

lamichhane.PNG

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend