मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

१६ गते फेरी बस्ने गरि सकियो नेकपा सचिवालय बैठक

१६ गते फेरी बस्ने गरि सकियो नेकपा सचिवालय बैठक

मङ्सिर १३ काठमाडौं – ३ दिनपछि पुन बस्ने गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ।

सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । 

आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राजनीतिक प्रस्ताव पेस गरेका छन्। 

अब  बस्ने बैठकमा दुबै प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई कयौं आरोपहरु लगाउंदै प्रस्ताव पेस गरेका थिए।  त्यसैको जवाफमा आज ओलीले जवाफी प्रस्ताव पेस गरेका हुन्।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend