शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो

मङ्सिर १४ काठमाडौं – छिमेकी मुलुक चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपाल आइपुगेका छन्। फेङ्हे चाटर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपालको एकदिने औपचारिक भ्रमणका लागि उनि नेपाल आएका हुन्। 

भ्रमणका क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उच्चस्तरीय वार्तापछि फेङ्हो आज नै फर्किने कार्यक्रम रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend