मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रचण्डलाई ओलीको चेतावनी: एमसीसीको नाममा सस्तो राजनीति नगर्नुस, देशको विश्वसनीयताको लागि पनि पास गर्नुपर्छ

प्रचण्डलाई ओलीको चेतावनी: एमसीसीको नाममा सस्तो राजनीति नगर्नुस, देशको विश्वसनीयताको लागि पनि पास गर्नुपर्छ

मङ्सिर १४ काठमाडौं – प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओलीले देशको विश्वसनीयताको लागि पनि एमसीसी पास गर्नुपर्ने बताएका छन्। सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गर्दै ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीका बारेमा दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन्। 

ओलीले एमसीसीको विषयमा धारणा स्पस्ट गर्न प्रचण्डलाई सुझाएका हुन्। तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त सरकारले सम्झौता गर्दा एमसीसी सहि हुने र अहिलेको सरकारले कार्यान्वयन गर्न खोज्दा राष्ट्रिय हित विरुद्ध कसरी हुन्छ ? प्रचण्डलाई ओलीले जवाफ मागेका छन्। 

ओलीले विकासका महत्वपूर्ण प्रश्न र देशको विश्वसनीयता जोडिएका विषयमा सस्तो राजनीति धेरै महङ्गो पर्न सक्ने चेतावनी दिएका छन्। 

यस्तो छ, बैठकमा पेस गरेको प्रस्तावमा एमसीसीबारे प्रधानमन्त्री ओलीले उल्लेख गरेको धारणा –

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend