मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो (फोटोफिचर)

जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो (फोटोफिचर)

मङ्सिर १४ काठमाडौं – छिमेकी मुलुक चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्होले जंगी अड्डाको निरिक्षण गरेका छन्।

5.jpg

जंगी अड्डामा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्दैछन् ।

2.jpg

नेपाली सेनाले मन्त्री वेइ फेङ्होको सम्मानस्वरूप सलामी अर्पण गरेका छन्। 

1.jpg

3.jpg

नेपालको एकदिने औपचारिक भ्रमणका लागि उनि नेपाल आएका हुन्। 

भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उच्चस्तरीय वार्तापछि फेङ्हो आज नै फर्किने कार्यक्रम रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend