शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

ठुलो दुर्घटना हुनबाट बच्यो हेलिकप्टर, आकस्मिक अवतरण गरियो

ठुलो दुर्घटना हुनबाट बच्यो हेलिकप्टर, आकस्मिक अवतरण गरियो

मङ्सिर १४ काठमाडौं –  बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको कैलाश सर्भिसेजको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ।

हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।  उनका अनुसार कैलाश हेलिकप्टर सर्भिसेजको हेलिकप्टर आज दिउँसो साढे २ बजेतिर नुवाकोट बेलकोटगढीमा आकस्मिक अवतरण गरिएको हो।

हेलिकोप्टर अवतरणका क्रममा पाइलट दीपक गर्बुजा पुन सामान्य घाइते भएका छन्। थप विवरण आउन बाँकी छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend