मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा लगाउने

अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा लगाउने

मङ्सिर १४ काठमाडौं –  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफ्नो सांसद विकास कोषको पैसा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने भएका छन्।  

गत वर्ष सांसद विकास कोष मार्फत एउटा निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन भएकोमा यसवर्ष भने ४ करोड रुपैयाँ छुट्याइएको छ। 

सोही रकम पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका चारवटा स्वास्थ्य संस्थामा लगाउने भएका हुन्। 

bishnu.jpg

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend