
मङ्सिर १४ काठमाडौं – केहि दिनअघि सार्वजनिक ‘यसो हेरे पूर्व तिरलाई’ गीतको भिडियो लोकप्रिय बन्दै गएको छ। कलाकार दयाहाङ्ग राई र एलिशा राईले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई दर्शकले रुचाएका हुन्।
गीतमा गायक पदम राईको स्वर रहेको छ भने शब्द संगीत सशी गुरुङ बाग्देलको रहेको छ ।
भिडियोमा दयाहाङ्ग र एलिशाको अभिनयलाई दर्शकले तारिफ गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend