शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

राजतन्त्रको पक्षमा दिनहुँजस्तो प्रदर्शन

राजतन्त्रको पक्षमा दिनहुँजस्तो प्रदर्शन

मङ्सिर १५ काठमाडौं – हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै दिनहुँजस्तो प्रदर्शन हुँदै आएको छ। काठमाडौंसहित  पोखरा, विराटनगर, धनगढी, हेटौडालगायतका ठाउँमा राजतन्त्रको पक्षमा प्रदर्शन भैरहेको छ। 

आज (सोमबार) पनि काठमाडौंमा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको छ। राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिको अगुवाईमा प्रदर्शन भएको हो।  प्रदर्शनका क्रममा ‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, नेपाली जनता के भन्छ राजतन्त्र ले भन्छ’ लगायतका नारा लगाइएका थिए। 

गणतन्त्रका नाममा मुलुकमा भ्रष्टाचार, अनियमितता, दन्डहीनता बढदै गएकाले गणतन्त्रात्मक व्यवस्था खारेज हुनुपर्ने प्रदर्शनकारीहरुको भनाई छ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend