
मङ्सिर १५ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक संजाल ‘टिकटक’ मा पनि जोडिने भएका छन्।
प्रधानमन्त्री ओलीको एकाउन्ट आइतबार भेरिफाइड भएको हो।
एकाउन्ट भेरिफाइड भएसंगै एउटा भिडियोसमेत सेयर गरिएको छ। उक्त भिडियो ८० हजार बढीले हेरिसकेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend