शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

ओलीलाई मात्र दोषी देखाएर राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता- पोखरेल

ओलीलाई मात्र दोषी देखाएर राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता- पोखरेल

मङ्सिर १६ काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ओलीलाई मात्र दोषी देखाएर राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता भएको बताएका छन्। 

सामाजिक संजाल फेसबुकमा लेख्दै पोखरेलले पार्टीका एक अध्यक्षलाई मात्र दोष देखाएर राजीनामा माग्नु भनेको एकता विरोधी र गुटगत मानसिकता भएको बताएका हुन्। 

shankhar.PNG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend