
मङ्सिर १६ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको छ।
बैठकको शुरुमै पार्टी महासचिव एवं सचिवालय सदस्य विष्णुप्रसाद पाैडेलको जन्मदिन मनाइएको छ।
बैठकको शुरुमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य सचिवालय सदस्यहरुले केक काटेर खुवाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend