बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

नेकपा सचिवालय बैठक सकियो, प्रस्तावमाथि छलफल

नेकपा सचिवालय बैठक सकियो, प्रस्तावमाथि छलफल

मङ्सिर १६ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बसेको बैठक झन्डै ३ घण्टापछि सकिएको हो। 

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल शुरु भएको छ। 

प्रस्तावमाथि प्रचण्ड र ओलीले  धारणा राखेका छन् । अध्यक्षद्वयसँगै सचिवालयका अन्य सदस्यले आफ्ना धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठक भोलि १ बजे फेरी बस्ने श्रेष्ठले जनाए। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend