
मङ्सिर १७ काठमाडौं – पार्टी सचिवालय बैठकमा उपस्थित नहुने बताएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अन्तत: बैठकमा उपस्थित हुने भएका छन। मंगलबारको बैठक तनाबपूर्ण भएपछी सहभागी नहुने जनाएका ओली आज बस्ने बैठकमा सहभागी हुने भएका हुन्।
बैठकमा ओली उपस्थित हुने विश्वासपात्र सुवास नेम्वाङले जानकारी दिए। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्नेछ।
मंगलबारको बैठकमा ओलीले आजको बैठकमा नआउने जानकारी गराएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend