
मङ्सिर १७ काठमाडौं – थप १४९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend