logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    राज टाईगर र जुना कार्कीको अभिनयमा ‘एउटै चाहना’ सार्वजनिक

    राज टाईगर र जुना कार्कीको अभिनयमा ‘एउटै चाहना’ सार्वजनिक

    2.3K
    Shares
    राज टाईगर र जुना कार्कीको अभिनयमा ‘एउटै चाहना’ सार्वजनिक

    काठमाडौं । गायिका अनु चौधरी र जीवन प्रधानाङ्गको स्वर रहेको ‘एउटै चाहना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियो शुक्रबार ‘सदिच्छा फिल्म’ युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

    यो गीतको भिडियो अपर मुस्ताङमा खिचिएको हो । यसमा अपर मुस्ताङको रमणिय दृस्यहरु कैद गरिएका छन् ।

    गीतको भिडियोमा राज टाईगर र जुना कार्कीको अभिनय देख्न सकिन्छ ।

    डीबी लामाको म्यूजिक रहेको यो गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । साथै, गीतलाई केशवराज भट्टले निर्देशन गरेका हुन् ।

    यस्तो छ गीतको भिडियो :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend