
मङ्सिर १८ काठमाडौं – औषधीय गुणको पहिचान भएपछी संयुक्त राष्ट्रसंघले गाँजालाई लागूऔषधको सूचीबाट हटाएको छ ।
राष्ट्रसंघको एक आयोगले गाँजा र यसको धूलोलाई खतरानाक लागूऔषधको सूचीबाट हटाएको सीएनएनले जनाएको छ।
गाँजाको अनुसन्धान र विश्वमा यसको औषधिय प्रयोगका लागि यस निर्णयको प्रभाव ठूलो रहने अपेक्षा गरिएको छ ।
नेपालमा पनि गाँजालाई बैध गर्नुपर्ने भन्दै आवाज उठ्दै आएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend