मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

१२७२ कोरोना संक्रमित थपिए

१२७२ कोरोना संक्रमित थपिए

मङ्सिर १९ काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार २७२ कोरोना संक्रमित थपिएका छन्। योसंगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । 

त्यस्तै यो अबधिमा मा १ हजार ५७५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयले जानकारी दिएको छ। 

आज मृत्यु हुनेको संख्या १६ रहेको मन्त्रालयले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend