शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

ओली कुशासनको धमिलो पानीमा माछा मार्न राजावादी हौसिए- डा. भट्टराई

ओली कुशासनको धमिलो पानीमा माछा मार्न राजावादी हौसिए- डा. भट्टराई

मङ्सिर २० काठमाडौं – पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली कुशासनको धमिलो पानीमा माछा मार्न राजावादीहरु हौसिएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले यस्तो बताएका हुन्।  

उनले लेखेका छन्, “ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend