शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

प्रहरीको पेस्तोल खोसेर तस्करले प्रहरीमाथि नै चलाए गोली

प्रहरीको पेस्तोल खोसेर तस्करले प्रहरीमाथि नै चलाए गोली

मङ्सिर २१ काठमाडौं – बुटवलमा तस्करले प्रहरीको पेस्तोल खोसेर प्रहरीमाथि नै गोली चलाएका छन्। मिलनचोकस्थित कलश होटलमा उक्त घटना भएको हो।  

उक्त होटलमा गैँडाको खाग तस्करहरु बसेको सूचना पाएर त्यहाँ पुगेको प्रहरीमाथि तस्करले पेस्तोल खोसेर गोली चलाएका हुन्।  गोली लागेर तरकार समुहकै एक जना घाइते भएका छन्।  प्रहरी भने सकुशल रहेका छन्। 

प्रहरीले दुइ जनालाई नियन्त्रणमा लिएको छ भने एक जना फरार भएका छन्। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend