बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने मेरो जीवन आदर्श हो- प्रधानमन्त्री ओली

सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने मेरो जीवन आदर्श हो- प्रधानमन्त्री ओली

मङ्सिर २१ काठमाडौं – प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सत्यसंग नलड्ने र शक्तिसंग नझुक्ने बताएका छन्। आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा पठाएको पत्रमा ओलीले सत्यसँग नलड्ने र शक्तिसंग नझुक्ने आफ्नो आदर्श भएको उल्लेख गरेका छन्। 

ओलीले खेलको उत्तरार्द्धमा जसरी पनि जित्ने महत्वाकांक्षाका साथ खेलको नियम जबर्जस्ती परिवर्तन गर्न लागेको पनि पत्रमा उल्लेख गरेका छन्। 

यस्तो छ बैठकमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोख्रेलमार्फत ओलीले पठाएको पत्र:-

1.jpg

2.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend