मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

पार्टी एकता रक्षाका लागि पद त्याग गर्न तयार छु- प्रचण्ड

पार्टी एकता रक्षाका लागि पद त्याग गर्न तयार छु- प्रचण्ड

मङ्सिर २१ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको रक्षाका निम्ति परिआए पद त्याग गर्न तयार रहेको बताएका छन्।  

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता भएको र आवश्यक परेको खण्डमा आफु नेतृत्व हस्तान्तरणका लागि आफु तयार भएको र जो कसैले पनि त्याग गर्न तयार हुनुपर्ने प्रचण्डको भनाई थियो। 
 
एकताको विकल्प एकतानै भएकोले एकताका लागि जिम्मेवार बन्नुपर्ने भनाई प्रचण्डले राखेको एक स्थायी कमिटी सदस्यले बताए। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend