
मङ्सिर २३ काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। एकैदिन सुनको मूल्य तोलामा १५ सयले बढेको हो।
सोमबार सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदी तोलामा ३० रपैयाँले बढी तोलामा १२३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend