मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सकियो सर्वदलीय बैठक, के भयो छलफल ?

सकियो सर्वदलीय बैठक, के भयो छलफल ?

मङ्सिर २३ काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको आह्वानमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो ।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहेको थियो ।

13.jpg

बैठकका क्रममा प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका थिए ।

12.jpg

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend