मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

मङ्सिर २३ काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गरिएको छ।  

नेपाल तथा चीनका प्राविधिक टोलीको संयुक्त प्रशोधनबाट सगरमाथाको उचाई घोषणा गरिएको हो। 

 घोषणासंगै अब सगरमाथाको उचाई ८८४८.८६ मिटर हुनेछ।  

६६ वर्षपछि सगरमाथाको नयाँ उचाई रेकर्ड भएको हो। दुई वर्ष लगाएर सन् १९५४ मा सर्बे अफ इन्डियाले सगरमाथाको उचाई लिएको थियो। त्यतिखेरको सर्बेमा ८ हजार ८ सय ४८ मिटर कायम थियो। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend