
काठमाडौं – विवेकशिल नेपाली दल र साझा पार्टी दोस्रो पटक एक भएका छन् । यसअघि यि दुई दल एक भएर फुटेका थिए ।
भर्चुअल कार्यक्रममा दुवै दलले एक भएको घोषणा गरेका हुन ।
नयाँ दलकाे नाम विवेकशील साझा पार्टी राखिएकाे छ ।
साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र अध्यक्ष भएका छन् भने विवेकशिल नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डे राष्ट्रिय संयोजक भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend