बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

सगरमाथाको चुचुरोमा पुगेपछि फर्केर आइन्छ भन्ने लागेको थिएन, यस्तो छ उचाई नाप्दाको अनुभव (भिडियो सहित)

सगरमाथाको चुचुरोमा पुगेपछि फर्केर आइन्छ भन्ने लागेको थिएन, यस्तो छ उचाई नाप्दाको अनुभव (भिडियो सहित)

सुनौलो नेपाल –  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले मंगलबार सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको संयुक्त रूपमा घोषणा गरेका छन् । योसँगै सर्वोच्च शिखरको उचाइबारे दुई देशबीच दशकौंदेखि रहेको मतभेद टुंगिएको छ ।

 

हेर्नुहोस सो सर्भे गर्ने नापी अधिकृत इन्जिनियर  खिमलाल गौतम र रबिन कार्कीसंग सुनौलो नेपालले गरेको कुराकानी 

 
 
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend