मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। नेता सिटौलाले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। 

मंसिर २६ गते गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनले आफू नजिकको सम्पर्कमा रहेका सबैले आवश्यकता अनुसार परीक्षण गर्न र सावधानी अपनाउन आग्रह समेत गरेका छन्। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend