मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटि बैठक स्थगित, अर्को बैठक गते पुष १ गते बस्ने

शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटि बैठक स्थगित, अर्को बैठक गते पुष १ गते बस्ने

काठमाडौं-  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित बैठक पार्टी केन्द्रिय सदस्य कमानसिङ लामाको निधन भएकाले शोक मनाएर स्थगित गरिएको हो। 

लामाको कोरोना संक्रमणका कारण यहि मङ्सिर २४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो।

अब अर्को बैठक पुष १ गते बस्नेछ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend