मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

थप ८३० जनामा कोरोना पुष्टि, १५०० जना निको भए

थप ८३० जनामा कोरोना पुष्टि, १५०० जना निको भए

काठमाडौं – पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४८४२३ जना पुगेको छ। 

आज १५०० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै हालसम्म २३५७३१ जना कोरोना संक्रमित निको भएका छन्।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend