
काठमाडौं- पछिलो २४ घन्टामा नेपालमा कोरोना भाइरसका आज आठ सय २१ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या दूई लाख ४९ हजार दूई सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज आठ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने आजसम्म दूई लाख ३६ हजार पाँच सय ७३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend