बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

सबैले आफ्नो देशलाई माया गर्छन्, हामी पनि आफ्नो देशलाई माया गरौँ : मनिषा कोइराला (भिडियोसहित)

सबैले आफ्नो देशलाई माया गर्छन्, हामी पनि आफ्नो देशलाई माया गरौँ : मनिषा कोइराला (भिडियोसहित)

पुस २१ काठमाडौं, अभिनेत्री मनिषा कोइरालाले आफ्नो देशलाई माया गर्न सबैका लागि आग्रह गरेकी छिन् । 

मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाले नेपालको सीमा विवादबारे दिएको प्रतिक्रियापछि भारतीय मिडियाले गरेको टिप्पणीको प्रतिक्रियामा सबैले आफ्नो देशलाई माया गर्ने गरेको र हामीले पनि त्यही गर्न उनले आग्रह गरेकी हुन् । 

अभिनेत्री मनिषा कोइरालाले पुस २७ गते राष्ट्रिय एकता दिवस एवं पृथ्वीजयन्ती मनाउन आह्वान पनि गरेकी छन् । 

नागरिक स्तरबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन आह्वान गर्दै कोइरालाले विगतका कुरा भुलेर सबैलाई एकता दिवस मनाउन अपिलसमेत गरेकी छन् ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend