बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

टोटनह्याम लिग कप फुटबलको फाइनलमा

टोटनह्याम लिग कप फुटबलको फाइनलमा

पुस २२ काठमाडाैं, टोटनह्याम लिग कप (इएफएल अर्थात काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेर उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि १२ औँ मिनेटमा मौउसा सिसोको तथा ७० औँ मिनेटमा सन हेङ्ग–मिनले गोल गरे ।

८४ औँ मनेटमा डासिल्भा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भएकाे थियाे । 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend