शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई प्रेस काउन्सिलको अपिल 

जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई प्रेस काउन्सिलको अपिल 

पुस २२ काठमाडौं । शिष्ट मर्यादित र जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न आम सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि प्रेस काउन्सिल नेपालले अपिल गरेको छ ।
 
पछिल्लो समय राजनीतिक गतिविधिमा नेताहरुले लगाएको एक अर्काप्रतिको आरोपमा तोडमोड गरी समाचार शीर्षक बनाएर पत्रकार आचारसंहिता विपरित सामग्री प्रकाशन प्रशारण भइरहेकाले यसतर्फ प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ ।

press council.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend