शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

सुदुरपश्चिमका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

सुदुरपश्चिमका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

पुस २२ काठमाडौं, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। 

पत्रकार सम्मेलन गर्दै बोहराले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

बोहरा नेकपा ओली समूहका केन्द्रीय सदस्य हुन्। 

ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend