बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेश गर्ने

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेश गर्ने

पुस २३ काठमाडौं, राष्ट्रिय सभा बैठक आज बस्दै छ।  संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। 

हिउँदे अधिवेशनको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

आजकै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend