आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

रिक्सा चलाउदै हाँस्यकलाकार हरिबंश आचार्य

रिक्सा चलाउदै हाँस्यकलाकार हरिबंश आचार्य

काठमाडौं । हाँस्यकलाकार हरिबंश आचार्य रिक्सा चालक बनेका  छन् । उनको नया गीत ‘एउटा कुरा छ’ मा उनी रिक्सा चालकको भूमिकामा  देखिएका हुन्। 

भिडियोमा उनले रिक्सा चलाएर सामान ओसार प्रसार गरेको समेत देख्न सकिन्छ । शब्द र संगीत समेत हरिवंशकै रहेको छ ।

 सत्यदीप केसीको छायाँकन र सागरराज शर्माको निर्देशन रहेको भिडियो दर्शकले रुचाउने अपेक्षा हरिवंशले गरेका छन् । गीत महसंचारको युट्युबबाट सार्वजिनक भएको हो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend