बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

थानकाेटका प्रहरी निरीक्षक शर्मा निलम्बित 

थानकाेटका प्रहरी निरीक्षक शर्मा निलम्बित 

पुस २३ काठमाडाैं, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बनमा परेका छन् ।

घुस लिएको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेकाे हाे । सेवाग्राहीको काम गर्न भन्दै १५ हजार रुपैयाँ लिएको आराेप उनलाई लागेकाे छ । 

कलंकीमा भएको एउटा सवारी दुर्घटनामा उनले रकम मागेका थिए । तर उनले आराेप अस्विकार गर्दै आइरहेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend