आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

सही गलत छुट्ट्याउन संविधान बनाउँदा गरिएको छलफलको ‘टेप रेकर्ड’ बजाइयोस्: बिडारी (भिडियोसहित)

सही गलत छुट्ट्याउन संविधान बनाउँदा गरिएको छलफलको ‘टेप रेकर्ड’ बजाइयोस्: बिडारी (भिडियोसहित)

पुस २३ काठमाडौं, राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले संविधान बनाउँदाका बेला गरिएका बहसको ‘टेप रेकर्ड’ राष्ट्रिय सभामा बजाउन माग गरेका छन्।  

राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले को सहि को गलत भन्ने कुरा उक्त रेकर्ड हेरेपछि थाहा हुने भन्दै टेप रेकर्ड बजाउन माग गरेका हुन्। 

उनले भने, सविंधान मस्यौदा गर्दा समितिले कार्यदल बनाएको थियो १५ जनाको । म पनि एक सदस्य थिएँ । विज्ञ टिम भनाएको थियो, तत्कालिन माननिय कृष्ण सिटौलाको अध्यक्षतामा, त्यो ५ जनाको टिममा पनि म थिएँ । केपी ओली बारम्बार त्यहाँ आउनुहुन्थ्यो । सुवास नेम्वाङ त्यो बेलाको अध्यक्ष हुनुहुन्थ्यो । त्यहाँ भएको कुराको टेप रेकर्डलाई यो सदनमा बजाइयोस् । अनि हामीले कति नालायक काम गरेछौँ भन्ने कुरा त्यहाँबाट स्पष्ट हुन्छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend