शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

राष्ट्रपति रहुन्जेल ट्रम्पले फेसबुकमा पोस्ट गर्न नमिल्ने

राष्ट्रपति रहुन्जेल ट्रम्पले फेसबुकमा पोस्ट गर्न नमिल्ने

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रहुन्जेल फेसबुकमा लेख्न नदिने भएको छ ।

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार संसद भवनमा उनका समर्थकले फैलाएको हिंसापछि फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने भएकाे बताएका छन् । 

जुकरबर्गले फेसबुकमा लेखेका छन्, ‘शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ।’

यसअघि सामाजिक सञ्जाल ट्वीटरले बुधबारको संसद हिंसापछि ट्रम्पको ह्यान्डल १२ घन्टाका लागि लक गरिदिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend