
काठमाडाैं । राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ ।
शुक्रबारको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत यो तेस्राे बैठक हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend