शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

शनिबार काठमाडाैं उपत्यकाका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने 

शनिबार काठमाडाैं उपत्यकाका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने 

काठमाडाैं । शनिबार काठमाडौं उपत्यकाका धेरैजसाे स्थानमा बिजुली बन्द गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्दुत लाइन मर्मत तथा विद्दुतिय संरचना सार्न फिडरहरु सटडाउन गर्नपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएकाे हाे ।

प्राधिकरणले शनिबार जाेरपाटी वितरण केन्द्र, बालाजु वितरण केन्द्र, पुल्चाेक वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र, महाराज वितरण केन्द्र तथा बुढानिलकण्ठ वितरण केन्द्रबाट विद्युत आपूर्ति हुने विभिन्न स्थानकाे विद्युत आपूर्ति बन्द हुने जनाएकाे छ ।

यी स्थानमा विद्युत आपूर्ति बन्द हुने 

Marmat suchana.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend