बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

स्वदेश फर्किंदै प्रचण्ड

स्वदेश फर्किंदै प्रचण्ड

पुस २५ काठमाडौं, प्रचण्ड- नेपाल समुहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन्। पत्नी सीता दाहालको उपचारका लागि भारत गएका अध्यक्ष प्रचण्ड आज नेपाल फर्किन लागेका हुन्। 

आज दिउँसो ३ बजे प्रचण्ड नेपाल फर्किने बताइएको छ। 

विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि सीतालाई थप उपचारका लागि भारत लगिएको हो । 

वंशानुगत पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्य जटिलता देखिएपछी उनलाई भारतको मुम्बई लागिएको हो  । यसअघि पनि भारत, अमेरिका र सिंगापुरमा उनको उपचार गरिएको थियो ।

 

 

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend