बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

संसद विघटनबारे देउवा भन्छन् : ‘अदालतको निर्णय पर्खिनुपर्छ, अदालतको निर्णय काँग्रेसले मान्छ’

संसद विघटनबारे देउवा भन्छन् : ‘अदालतको निर्णय पर्खिनुपर्छ, अदालतको निर्णय काँग्रेसले मान्छ’

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको तर यो मुद्दा अदालतमा विचाराधीन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताएका छन् ।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शन सम्बोधनका क्रममा अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताएका हुन् । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय काँग्रेसले मान्छ ।’

अदालतले संसद विघटन सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend