शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

इन्डोनेसियाबाट उडेको विमान बेपत्ता

इन्डोनेसियाबाट उडेको विमान बेपत्ता

काठमाडौं। इन्डोनेसियामा ६२  यात्रु बोकेको बोइङ ७३६ विमान उडेको केहीछिनमै बेपत्ता भएको छ ।

श्रीविजया एयरको विमान सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । उक्त विमान दुर्घटनामा परेको आशंका गरिएको छ । फ्लाइटराडार २४ डटकमका अनुसार विमान ३ हजार मिटरमाथि पुगेपछि सम्पर्कविहीन भएको छ ।

सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको जनाएको छ । एजेन्सी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend