बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

मेस्सी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको शानदार जित

मेस्सी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको शानदार जित

काठमाडौं । बार्सिलोनाले ला लिगामा शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालो ग्रानाडालाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल गरे ।

७८ औँ मिनेटमा भालेजो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ । १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend